१) यदि तपाईँले अंग्रेजीबाट तामाङ अनुवाद गर्न चाहनुहुन्छ भने — कृपया अंग्रेजी वाक्य वा शब्द लेख्नुहोस्। जस्तै :
What is your name?
२) यदि तपाईँले नेपालीबाट तामाङ अनुवाद गर्न चाहनुहुन्छ भने — देवनागरी लिपिमा लेख्नुहोस्, जस्तै:
के गर्दै छौ?
वा युनिकोड रोमनाइज्ड रूपमा लेख्नुहोस्, जस्तै:
ke gardai chhau? ।
३) यदि तपाईँले तामाङबाट नेपाली वा अंग्रेजी अनुवाद गर्न चाहनुहुन्छ भने — देवनागरीमा लेख्नुहोस्:
तिगा लाबान् मुला?
वा युनिकोडमा लेख्नुहोस्:
tigaa laabaan mulaa? ।
⭐ राम्रो र सही अनुवाद को लागि, कृपया इनपुट वाक्य यथासम्भव सही रूपमा लेख्नुहोस्।
1) For English → Tamang translation — enter an English sentence or word. Eg.
What is your name?
2) For Nepali → Tamang translation — type in proper Devanagari, e.g.:
के गर्दै छौ?
or correct Romanized Nepali:
ke gardai chhau?.
3) For Tamang → Nepali / English translation — type in Devanagari:
तिगा लाबान् मुला?
or Romanized Tamang:
tigaa laabaan mulaa?.
⭐ For best translation quality, please always type your input clearly and correctly.